२०८३ श्रावण १०

डेनमार्कमा भेटियो भाइकिङ युगको सुन-मोतीसहितको चिहान

एजेन्सी, ३ असार । एउटा आकस्मिक खोजमा उत्तरी डेनमार्कमा एउटा भाइकिङ कुलीन परिवारको हो भन्ने विश्वास गरिएको १०औँ शताब्दीको चिहान…

इजरायली सेनाको आक्रमणमा गाजामा सहायता स्थल नजिक ५० जनाको मृत्यु

एजेन्सी, ३ असार । गाजाको नागरिक सुरक्षा एजेन्सीले मङ्गलबार इजरायली सेनाले क्षेत्रको दक्षिणमा खान युनिसको सहायता वितरण स्थल नजिकै भेला…

परमाणु छायाँमा झस्कियो पश्चिम एसिया, इरान इजरायल युद्ध अनियन्त्रित: अहिलेसम्म के-के भयो ?

निरज जोशी काठमाडौँ, १ असार । इजरायली सेनाले शुक्रबार ‘अपरेशन राइजिङ लायन’ सुरु गरेको भन्दै इरानमाथी क्षेप्यास्त्र आक्रमण गरेको छ…

गाजामा राहत सामग्री लुटिँदा मानवीय संकट गहिरो हुँदै: संयुक्त राष्ट्रसंघ प्रमुख

एजेन्सी, १० जेठ । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले गाजामा भइरहेको युद्ध अहिले सबैभन्दा पीडादायी र क्रूर अवस्थामा पुगेको बताएका…

नयाँ वार्ताअघि भन्सार शुल्कमा ट्रम्पलाई जापानी प्रधानमन्त्रीको दबाब

एजेन्सी, जेठ ९ । जापानका प्रधानमन्त्री शिगेरु इसिबाले शुक्रबार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई कर कम गर्ने विषयमा नयाँ वार्ता अघि…

कतारको बोइङ उपहारमा ट्रम्पको स्वीकृति, आलोचना तीव्र

एजेन्सी, ३१ वैशाख । कतारले अमेरिकालाई आरामदायी बोइङ ७४७–८ उपहार दिएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नयाँ बोइङ विमान…

कूटनीतिक अभियानका बीच सम्झौताको उद्देश्यले खाडी जाँदै ट्रम्प

एजेन्सी, वैशाख ३०। मध्यपूर्वका अशान्त क्षेत्रहरूमा सम्झौता गर्न गाह्रो हुने सम्भावना भए पनि व्यापारिक सम्झौताहरूको आशा गर्दै अमेरिकी राष्ट्रपति डोनाल्ड…

इजरायली आक्रमणमा गाजामा १३ जनाको मृत्यु, अधिकांश महिला र बालबालिका

एजेन्सी, वैशाख २८ । गाजा पट्टीमा शनिबार रातिदेखि आइतबार बिहानसम्म भएका इजरायली आक्रमणहरूमा १३ जनाको ज्यान गएको स्थानीय स्वास्थ्य अधिकारीहरूले…

रूसले ३० दिने युद्धविराम माने मात्र वार्ता सम्भवः युक्रेन

एजेन्सी, वैशाख २८ । रुसले ३० दिनको युद्धविरामका लागि सहमति जनाए मात्र आफू वार्ताका लागि आफू तयार हुने युक्रेनले जनाएको…

सीमामा शान्ति, भारत-पाकिस्तान युद्धविराम घोषणा

२७ वैशाख, काठमाडौं । भारत–पाकिस्तानबीच युद्धविरामको सहमति भएको छ । दुवै देशका उच्च अधिकारीहरूले ले तत्काल लागू हुनेगरी युद्धविरामको सहमति…