भाइटीकामा कस्तो रहला मौसम ? हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना
तिहारका दिन हिमाल र पहाडमा आंशिक बदली, छिटपुट वर्षा तथा हिमपात र तराईमा बिहान हुस्सु कुहिरो लाग्ने सम्भावना रहनेछ।
चौबिसै घण्टा देउसी-भैलो खेल्न पाइने, गृह मन्त्रालयको निर्देशन
सुरक्षा र मर्यादा कायम राख्दै परम्परागत देउसीभैलो चौबिसै घण्टा सञ्चालन गर्न गृहको निर्देशन जारी
देउसीभैलो चौबिसै घण्टा खेल्न पाइने भए पनि चन्दा, ध्वनि, मदिरा र सुरक्षामा कडाइ हुनेछ।
विस्तृतमा
देउसीभैलो चौबिसै घण्टा खेल्न पाइने भए पनि चन्दा, ध्वनि, मदिरा र सुरक्षामा कडाइ हुनेछ।
विस्तृतमा
कोप-३१ मा नेपालको मुद्दा उठाउन अर्थमन्त्री वाग्ले टर्कीए प्रस्थान
जलवायु परिवर्तन र दिगो आर्थिक विकासका मुद्दा उठाउन अर्थमन्त्री वाग्ले आन्ताल्या प्रस्थान गरेका छन्
समरी
कोप–३१ मा नेपालको जलवायु मुद्दा र आर्थिक विकासका प्राथमिकता प्रस्तुत गर्न वाग्ले टर्कीए प्रस्थान गरेका छन्
विस्तृतमा
समरी
कोप–३१ मा नेपालको जलवायु मुद्दा र आर्थिक विकासका प्राथमिकता प्रस्तुत गर्न वाग्ले टर्कीए प्रस्थान गरेका छन्
विस्तृतमा