२०८३ श्रावण १

नेपालको अवस्थामा सुधार आएको भन्दै आफ्ना नागरिकलाई भारतको सल्लाह

काठमाडौँ । भारतीय दूतावासले भारत र नेपाल बीचको यात्रा र त्यहाँको वर्तमान अवस्थाको बारेमा आफ्ना नागरिकका लागि एडभाइजरी जारी गरेको छ ।

नेपालस्थित भारतीय दूतावासले नेपालको स्थितिमा विगत केही हप्ताको तुलनामा सुधार आएको उल्लेख गर्दै सडक यातायात र उडानहरू नियमित रूपमा सञ्चालन भइरहेकोले नेपाल यात्रा गर्ने भारतीय नागरिकहरूलाई सावधानी अपनाउन र भारतीय दूतावास वा स्थानीय अधिकारीहरूले जारी गरेका सल्लाहहरू पालना गर्न सल्लाह दिएको छ ।

भारतीय दूतावासले आफ्ना नागरिकहरूलाई सहयोग गर्न हेल्पलाइन नम्बरहरू, आपतकालीन नम्बरहरू र इमेल ठेगानाहरू पनि जारी गरेको छ, आवश्यक परेमा दूतावासलाई सम्पर्क गर्न सल्लाह दिएको छ ।

Read More

दार्चुलामा नेपाल-भारत सीमा बैठक, सुरक्षामा मिलेर अघि बढ्ने दुई देशबिच प्रतिबद्धता

काठमाडौँ । नेपाल र भारतका सुरक्षा अधिकारीबीच दार्चुलाको खलङ्गामा आज सम्पन्न सीमा समन्वयात्मक बैठकले दुवै देशको सीमाक्षेत्रलाई सुरक्षित र सुव्यवस्थित…

‘नेपाल-भारत मित्रता’ भन्दै भारतीय राजदूतको भावुक सन्देश, सहकार्यको नयाँ संकल्प

काठमाडौँ, ३० साउन। काठमाडौँस्थित भारतीय दूतावासमा विभिन्न कार्यक्रम गरी भारतको ७९औँ स्वतन्त्रता दिवस मनाइएको छ। भारतीय राजदूत नवीन श्रीवास्तवले भारतको…

भारतद्वारा नेपाललाई ४० एम्बुलेन्स उपहार, सातै प्रदेश समेटिँदै

काठमाडौँ, २९ जेठ । काठमाडौं, ३१ जेठ । भारत सरकारले नेपालका विभिन्न जिल्लाका स्वास्थ्य संस्थाहरुलाई ४० वटा एम्बुलेन्स उपहारस्वरुप प्रदान…

सगरमाथा संवादका लागि भारतले दियो १५ सवारी साधन, क्षेत्रीय सहकार्यको प्रतिबद्धता

काठमाडौं, वैशाख २८ । नेपाल सरकारले आयोजना गर्न लागेको सगरमाथा संवादको पहिलो संस्करणका लागि सहयोगस्वरूप भारत सरकारले १५ ओटा विद्युतीय…

नेपालतर्फ आपूर्ति अबरुद्ध हुँदैन : भारतीय राजदूत श्रीवास्तव

काठमाडौँ, वैशाख २७ । नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले नेपालतर्फको आपूर्ति व्यवस्थामा कुनै पनि किसिमको समस्या नआउने बताएका छन…

नेपालको समर्थन प्रशंसायोग्य : भारतीय राजदूत श्रीवास्तव

काठमाडौँ, वैशाख २७ । भारतले नेपाल सरकार र यहाँका राजनीतिक पार्टीले भारतको जम्मु–काश्मीर क्षेत्रमा भएको आतङ्ककारी हमलाको विरोध गर्दै त्यसका…

नेपाली विद्यार्थीकालागि भारतीय दूतावासको “आयुष छात्रवृत्ति योजना”

काठमाडौँ, १३ वैशाख । काठमाडौं स्थित भारतीय दूतावासले नेपाली विद्यार्थीहरुलाई शैक्षिक वर्ष २०२५–२६ का लागि आयुष छात्रवृत्ति योजना ल्याएको छ…

सिकलसेल एनिमिया र थालसेमियामा प्रयोग हुने खोप हस्तान्तरण

काठमाडौँ, १२ वैशाख । नेपाल सरकारलाई भारतबाट प्राप्त सिकलसेल एनिमिया र थालसेमियाको उपचारमा प्रयोग हुने खोप हस्तान्तरण गरिएको छ ।मन्त्रालयमा…

भारतीय विद्युत्मन्त्रीद्वारा मुक्तिनाथमा पूजा अर्चना

मुस्ताङ, १० वैशाख । भारतका विद्युत् तथा आवासमन्त्री मनोहरलाल खट्टरले बुधबार बिहान मुक्तिनाथ मन्दिरमा पूजार्चना गरेका छन् । उनका साथ…