जनताको सपना बोकेर मुस्ताङ छिरे प्रचण्ड, बौद्ध परम्परा अनुसार पार्टी कार्यालय शिलान्यास
मुस्ताङ, २९ जेठ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले घरपझोङ गाउँपालिका-४ भ्रप्सोस्थित पेरिस डाँडामा…
