काठमाडौं । अविरल वर्षासँगै आएको बाढीपहिरोका कारण देशका विभिन्न स्थानका सडक अवरुद्ध भएका छन्।
नेपाल प्रहरीका अनुसार सोमबार बिहान ९ः३५ बजेसम्मको विवरणअनुसार पहिरोका कारण चितवनको फिस्लिङ र धादिङको जोवाङ खोलामा पर्ने पृथ्वी राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ।
त्यस्तै, बागलुङ, अर्घाखाँची, कपिलवस्तुलगायत जिल्लाका विभिन्न स्थानमा समेत पहिरोका कारण सडक अवरुद्ध रहेको प्रहरीले जनाएको छ। अवरुद्ध सडक खुलाउन सम्बन्धित निकायले पहल गरिरहेको छ।
प्रहरीले सार्वजनिक गरेको सूचि :






